• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, मंसिर १५, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

पाख्रिवासको विकास र समृद्धिका लागी नगरप्रमुख गुरुङ सक्रिय

Dhankuta News by Dhankuta News
२०८०, २४ बैशाख आईतवार २१:२३
0
0
SHARES
116
VIEWS
Share on FacebookShare on Twitter
पाख्रिवासको विकास र समृद्धिका लागी नगरप्रमुख गुरुङ सक्रिय

धनकुटा । पाख्रिवास नगरपालिकाको विकास र समृद्धिका लागि नगरप्रमुख ज्ञानबहादुर गुरुङ क्रियाशील हुँदै विभिन्न विकासका योजनाहरुको माग गर्दै कोशी प्रदेशको मुख्यमन्त्री तथा मुख्य सचिवसँग टोलीको नेतृत्व गर्दै विराटनगरमा माग पत्र बुझाएका छन् ।

नगरप्रमुख  गुरुङ नेतृत्वमा निवर्तमान प्रदेश सांसद कुसुम कुमारी श्रेठ, नेपाली कांग्रेसका जिल्ला सचिव तथा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, कांग्रेसका धनकुटाका सचिव जयन्द्र घिसिङ, नेपाली कांग्रेस पाख्रिवास नगरका सभापति प्रेम भण्डारी लगायतका टोलीले कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति सिटौला, पर्यटन वन तथा वातारण मन्त्री जीवन आर्चाय, भौतिक पूर्वाधार मन्त्री दुर्गा चापागाई, खानेपानी मन्त्री तिलकुमार म्याङबो लिम्बु र प्रदेश मुख्य सचिव दिपक काफ्लेसंग भेटघाट गरी धनकुटाको र पाख्रिवास नगरको विकास र समृद्धीको लागी माग पत्र बुझाउनु भएको छ ।

टोलीले कोशी प्रदेशका मन्त्रिहरु र प्रदेशका मुख्य सचिव काफ्लेसँग धनकुटा अस्पताललाई स्तरउन्नती गर्न जग्गा उपलब्ध गराउने प्रक्रिया चाँडो बढाउन, निजामती विद्यालयलाई नुमनाको रुपमा संचालन गर्न उद्योग व्यावसायी प्रर्वद्धन गर्न लगायत पाख्रिवास र धनकुटाको विभिन्न योजनाहरुको लागी बजेट बिनियोजित गरी दिन आग्रह गर्दै अनुरोध पत्र बुझाएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताए ।

धनकुटाको पाख्रिवासको सडक, खानेपानी, पर्यटन लगायत भौतिक पूर्वाधारको निर्माण गर्न मागहरु मन्त्री र मुख्य सचिवसँग पेश गरिएको पाख्रिवासका नगरप्रमुख ज्ञानबहादुर गुरुङले बताए ।

 

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

१० औं गोर्खा रारा गोल्डकप: विर्तामोडलाई स्तब्ध पार्दै डाँडाबजारको शानदार जित

Next Post

१० औं गोर्खा रारा गोल्डकप: समिर तामाङको उत्कृष्ट प्रर्दशनमा सिराहाको सलहेश फुटवल क्लवको सहज जित

Next Post
१० औं गोर्खा रारा गोल्डकप: समिर तामाङको उत्कृष्ट प्रर्दशनमा सिराहाको सलहेश फुटवल क्लवको सहज जित

१० औं गोर्खा रारा गोल्डकप: समिर तामाङको उत्कृष्ट प्रर्दशनमा सिराहाको सलहेश फुटवल क्लवको सहज जित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

फाक्सिवमा प्रथम धाम पूर्णिमा नकआउट पुरुष फुटवल प्रतियोगिता सुरु

फाक्सिवमा प्रथम धाम पूर्णिमा नकआउट पुरुष फुटवल प्रतियोगिता सुरु

November 27, 2023
१८ करोड लगानीमा भेडेटारको नाम्जेमा रिडी नाम्जे इको रिसोर्ट खुल्दै, निर्माण अन्तिम चरणमा

१८ करोड लगानीमा भेडेटारको नाम्जेमा रिडी नाम्जे इको रिसोर्ट खुल्दै, निर्माण अन्तिम चरणमा

November 25, 2023
रिडी नाम्जे इको रिसोर्ट प्रा.लिको पाँचौं साधारण सभा

रिडी नाम्जे इको रिसोर्ट प्रा.लिको पाँचौं साधारण सभा

November 25, 2023
उबेलाको दशै : त्यो बेला दशैको बेग्लै रौनक थियो

उबेलाको दशै : त्यो बेला दशैको बेग्लै रौनक थियो

October 27, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..