• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, मंसिर १५, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

अग्नी बसुन्धरा स्मृति १० औं गोर्खा रारा गोल्डकप: फाइनल प्रवेशका लागि डाँडाबजार र तालतलैया बिच प्रतिस्पर्धा हुँदै

Dhankuta News by Dhankuta News
२०८०, २६ बैशाख मंगलवार १०:०४
0
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter
अग्नी बसुन्धरा स्मृति १० औं गोर्खा रारा गोल्डकप: फाइनल प्रवेशका लागि डाँडाबजार र तालतलैया बिच प्रतिस्पर्धा हुँदै

धनकुटा । राजारानीमा जारी अग्नी बसुन्धरा स्मृति १० औं गोर्खा रारा गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत आज फाइनल प्रवेशका लागि डाँडाबजार फुटवल क्लव धनकुटा र तालतलैया एकेडेमी सुनसरीवीच प्रतिस्पर्धा हुँदैछ ।

यी दुई टोली क्वाटरफाइनलमा आआफ्नो खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् । दुवै टिम जितको खोजीमा हुनेछन् । उपाधिको दावेदार मानिएकाे झापाको विर्तामोड युनाइटेड फुटवल क्लवलाई शुन्यका विरुद्ध दुई गोलअन्तरले पराजित गदै‌ं डाँडाबजार फुटवल क्लव सेमिफाइनल पुगेको टिम हो । सेमिफाइनलकाे खेल जित्दै डाँडाबजार उपाधीको दावेदार प्रस्तुत गर्न चाहन्छ ।

त्यस्तै रारा गोल्डकपकाे उद्घाटन खेलमा मोरङको डाँगीहाट यूथ क्लबलाई शुन्यका विरुद्ध एक गोलअन्तरले पराजित गर्दै सुनसरीको तालतलैया एकेडेमी सेमिफाइनल पुगेको हो । तालतलैया पनि जितको खोजिमा छ । आजको खेल जित्दै उपाधी रक्षा गर्न चाहन्छ ।

राजारानीमा लाग्ने ऐतिहासिक चण्डी पूर्णिमा मेलाको अवसर पारेर आयोजक भएको १० औं गोर्खा रारा गोल्डकपको विजेताले नगद तीन लाख रुपैया सहित रारा गोल्डकपको ट्रफी र उपविजेताले एक लाख ५० हजार रुपैया प्रदान गरिने आयोजक रारा क्लवका अध्यक्ष मणी चेम्जोङले बताए ।

त्यस्तै विभिन्न विधाहरूमा उत्कृष्ट हुने खेलाडीहरूलाई जनही नगद १० हजार रुपैयाँ ट्रफी र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

साँस्कृतिक कार्यक्रम गरेर राेमानियामा मनाइयो उभाैली पर्व

Next Post

१० औं गोर्खा रारा गोल्डकप : तालतलैयालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै डाँडाबजार फाइनलमा

Next Post
१० औं गोर्खा रारा गोल्डकप : तालतलैयालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै  डाँडाबजार फाइनलमा

१० औं गोर्खा रारा गोल्डकप : तालतलैयालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै डाँडाबजार फाइनलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

फाक्सिवमा प्रथम धाम पूर्णिमा नकआउट पुरुष फुटवल प्रतियोगिता सुरु

फाक्सिवमा प्रथम धाम पूर्णिमा नकआउट पुरुष फुटवल प्रतियोगिता सुरु

November 27, 2023
१८ करोड लगानीमा भेडेटारको नाम्जेमा रिडी नाम्जे इको रिसोर्ट खुल्दै, निर्माण अन्तिम चरणमा

१८ करोड लगानीमा भेडेटारको नाम्जेमा रिडी नाम्जे इको रिसोर्ट खुल्दै, निर्माण अन्तिम चरणमा

November 25, 2023
रिडी नाम्जे इको रिसोर्ट प्रा.लिको पाँचौं साधारण सभा

रिडी नाम्जे इको रिसोर्ट प्रा.लिको पाँचौं साधारण सभा

November 25, 2023
उबेलाको दशै : त्यो बेला दशैको बेग्लै रौनक थियो

उबेलाको दशै : त्यो बेला दशैको बेग्लै रौनक थियो

October 27, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..