• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, जेष्ठ १६, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

१० औं गोर्खा रारा गोल्डकप : तालतलैयालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै डाँडाबजार फाइनलमा

Dhankuta News by Dhankuta News
२०८०, २६ बैशाख मंगलवार १९:४५
0
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter
१० औं गोर्खा रारा गोल्डकप : तालतलैयालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै  डाँडाबजार फाइनलमा

धनकुटा । सुनसरीको तालतलैया एकेडेमीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै धनकुटाको डाँडाबजार फुटवल क्लव रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

राजारानीमा जारि अग्नी-बसुन्धरा १० औं गोर्खा स्ट्रङ रारा गोल्डकपको मंगलवार सम्पन्न सेमिफाइनल खेलमा तालतलैया एकेडेमीलाई ट्राइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै डाँडाबजार फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयको खेल एक÷एक गोलको वरावरीमा सकिएपछि ट्राइब्रेकरमा धकेलिएको थियो ।

ट्राइब्रेकरमा डाँडाबजारको तर्फबाट सिशष थापा, निरज थापा मगर, विशाल भण्डारी र ओशकरले गोल गरेका थिए । त्यस्तै तालतलैयाको तर्फबाट रोमन तामाङ र विवश गुरुङले गोल गरे भने । प्रेमा तामाङ र रोमन भूजेलको प्रहार डाँडाबजारका गोलकिपर प्रमिजय गच्छदारले रोके ।

पहिलो हाफमा दुवै टिमको गोल हुन सकेन । खेलको ७९ औं मिनेटमा फोफोनाले गोल गर्दै तालतलैयालाई अग्रता दिलाए । तर खेलको अन्त्यतिर ९० औं मिनेटमा विशाल भण्डारीले गोल गर्दै खेल वरावरीमा ल्याए । त्यसपछि दुवै टिमबाट थप गोल हुन सकेन । खेल ट्राइब्रेकरमा धकेलियो ।

खेलको म्यान अफ द म्याच डाँडाबजारका विशाल भण्डारी घोषित भए । उनले नगद ५ हजार सहित ट्रफी प्राप्त गरे । वुधवार प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल सहलेश यूथ क्लव सिराहा र पथरी फुटवल क्लव मोरङ वीच हुने प्रचारप्रसार संयोजक सविन अधिकारीले बताए । भोलीको सेमिफाइनल विजेताले विहिवार हुने फाइनल खेलमा डाँडाबजार फुटवल क्लवसँग प्रतिस्पर्धा गर्नेछ ।
राजारानीमा लाग्ने ऐतिहासिक चण्डी पूर्णिमा मेलाको अवसर पारेर आयोजक भएको १० औं गोर्खा रारा गोल्डकपको विजेताले नगद तीन लाख रुपैया सहित रारा गोल्डकपको ट्रफी र उपविजेताले एक लाख ५० हजार रुपैया प्रदान गरिने आयोजक रारा क्लवका अध्यक्ष मणी चेम्जोङले बताए ।

विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरूले जनही नगद १० हजार रुपैयाँ ट्रफी र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार रुपैयाँ र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

अग्नी बसुन्धरा स्मृति १० औं गोर्खा रारा गोल्डकप: फाइनल प्रवेशका लागि डाँडाबजार र तालतलैया बिच प्रतिस्पर्धा हुँदै

Next Post

सहिद भीमनारायण गोल्डकप : आयोजक धनकुटा पहिलो खेलमै पराजित, विराटनगरको पेमा यूवा क्लव सेमिफाइनलमा

Next Post
सहिद भीमनारायण गोल्डकप : आयोजक धनकुटा पहिलो खेलमै  पराजित, विराटनगरको पेमा यूवा क्लव सेमिफाइनलमा

सहिद भीमनारायण गोल्डकप : आयोजक धनकुटा पहिलो खेलमै पराजित, विराटनगरको पेमा यूवा क्लव सेमिफाइनलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

May 27, 2023
किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

May 26, 2023
चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

May 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..