• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, जेष्ठ १६, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

आगामी असोजमा वृहत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविर हुँदै

Dhankuta News by Dhankuta News
२०८०, २९ बैशाख शुक्रबार २२:२१
0
0
SHARES
77
VIEWS
Share on FacebookShare on Twitter
आगामी असोजमा वृहत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविर हुँदै

धनकुटा । जिल्ला अस्पताल धनकुटामा आगामी असोज पहिलो साता वृहत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविर हुने भएको छ । अलोह हवाइ मेडिकल मिसनले गरिव, असाहय र पहुँच विहिनहरुका लागि संचालन गर्दैै आएको वृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरका लागि शुक्रवार परिचयात्मक छलफल कार्यक्रम गरि शिविर वारे जानकारी दिएको हो ।

अलोहा मेडिकल मिसनले २०२३ का लागि आगामी असोजको २ गतेदेखि १२ गते सम्म वृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर सञ्चालन गर्ने सन्र्दभमा विभिन्न सरोकारवला निकायहरुसँग छलफल गरिएको अलोहा मेडिकल मिसन अमेरीकाका संयोजक रोषेश श्रेष्ठले जानकारी दिए ।

विगतका बर्षहरुमा धनकुटामा गरिव, असायह र पहुँच विहिनहरुका लागि संचालन भएको वृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा अलोहा मेडिकल मिसन अमेरिकाका बिशेषज्ञ स्वास्थ्यकर्मीहरुको टोलीले शल्याक्रिया गर्ने र थुप्रै सेवाग्राहीले त्यसको लाभ लिएको हुदा पुनः शिविर सञ्चालन गर्न लागिएको संयोजक श्रेष्ठले बताए ।

शिविर व्यवस्थापन तथा संचान समितिका संयोजक रोशेष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छलफल कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ,संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम,जिल्ला स्थित विभिन्न राजनितिक दलका प्रमुखहरु, सुरक्षा निकायका प्रमुख तथा स्थानीय सरोकारवाला संघसस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । वृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा विशेषज्ञ अमेरिकन डाक्टरहरुद्धारा पितको पत्थरी, पाठेघर, हर्निया, हाईडोसिल, पायल्स, गाठागुठीको शल्यक्रिया, दातको उपचार, कृतिम हात वितरण लगायतका सेवा प्रदान गर्दै आएको समेत संयोजक श्रेष्ठले जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

सहिद भीमनारायण गोल्डकप: सानदार जितसँगै काठमाडाैंको प्लानिङ ब्वाइज क्लव सेमिफाइनलमा

Next Post

सिराहाको सलहेश क्लवलाई रारा गोल्डकपको उपाधी

Next Post
सिराहाको सलहेश क्लवलाई रारा गोल्डकपको उपाधी

सिराहाको सलहेश क्लवलाई रारा गोल्डकपको उपाधी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

May 27, 2023
किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

May 26, 2023
चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

May 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..