• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बुधबार, मंसिर २०, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

सिराहाको सलहेश क्लवलाई रारा गोल्डकपको उपाधी

Dhankuta News by Dhankuta News
२०८०, २९ बैशाख शुक्रबार २२:३०
0
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter
सिराहाको सलहेश क्लवलाई रारा गोल्डकपको उपाधी

धनकुटा l चौविसे गाउँपालिका केन्द्र राजारानीमा सम्पन्न १० औं रारा गोल्कडपको उपाधी सिराहाको सलहेश क्लवले हात पारेको छ । विहिवार सम्पन्न फाइनल खेलमा डाँडाबजार फुटवल क्लवलाई ४–१ गोलअन्तरले पराजित गर्दै सलहेश क्लवले उपाधी हात पारेको हो ।

उपाधीसँगै सलहेश क्लवले नगद ३ लाख रुपैया सहित ट्रफी प्राप्त गर्यो भने प्रतियोगिताको उपविजेता भएको डाँडाबजार फुटवल क्लवले १ लाख ५० हजार र ट्रफीमा चित्त वुझायो ।

सलहेशको जितमा फागुराम थारुले २ गोल, समिर तामाङले एक र एक गोल डाँडाबजारका खेलाडीले आत्मघाती गोल गरे । डाँडाबजारको तर्फबाट एक गोल निरज थापा मगरले पेनाल्टीबाट गोल गरेका थिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सलहेश क्लवका फागुराम थारु घोषित भए । उनले नगद २० हजार रुपैया प्राप्त गरे ।

विधागत तर्फ उत्कृष्ट गोलकिपर सलहेशका निश्चल मोक्तान, सर्वाधिक गोलकर्ता फागुराम थारु, उदयीमान खेलाडी रारा फुटवल क्लवका अरविन तामाङ घोषित भए । राजारानीमा लाग्ने ऐतिहासिक चण्डी पूर्णिमा मेलाको अवसर पारेर रारा फुटवल क्लवले प्रतियोगिताको आयोजना गरेको हो ।

 

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

आगामी असोजमा वृहत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविर हुँदै

Next Post

जन्मथलो राजारानीमा राष्ट्रिय फुटवल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ सम्मानित

Next Post
जन्मथलो राजारानीमा राष्ट्रिय फुटवल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ सम्मानित

जन्मथलो राजारानीमा राष्ट्रिय फुटवल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

प्रथम थानी फुटबल प्रतियोगिता बेलहरामा सुरु 

December 6, 2023
भेडेटार होटल एशोसिएसनको अध्यक्षमा तुमराज लिम्बू निर्वाचित

भेडेटार होटल एशोसिएसनको अध्यक्षमा तुमराज लिम्बू निर्वाचित

December 5, 2023
फाक्सिवमा प्रथम धाम पूर्णिमा नकआउट पुरुष फुटवल प्रतियोगिता सुरु

फाक्सिवमा प्रथम धाम पूर्णिमा नकआउट पुरुष फुटवल प्रतियोगिता सुरु

November 27, 2023
१८ करोड लगानीमा भेडेटारको नाम्जेमा रिडी नाम्जे इको रिसोर्ट खुल्दै, निर्माण अन्तिम चरणमा

१८ करोड लगानीमा भेडेटारको नाम्जेमा रिडी नाम्जे इको रिसोर्ट खुल्दै, निर्माण अन्तिम चरणमा

November 25, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..