• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, जेष्ठ १६, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

डाँडाबजार गोल्डकप तथा साँस्कृतिक कार्यक्रमको आय–व्यय सार्वजनिक, २ लाख ३० हजार रुपैया बचत

Dhankuta News by Dhankuta News
२०८०, ३० बैशाख शनिबार २१:३४
0
0
SHARES
83
VIEWS
Share on FacebookShare on Twitter
डाँडाबजार गोल्डकप तथा साँस्कृतिक कार्यक्रमको आय–व्यय सार्वजनिक, २ लाख ३० हजार रुपैया बचत

धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ५ डाँडाबजारमा गतफागुनमा सम्पन्न जंगबहादुर थापा स्मृति दोस्रो डाँडाबजार गोल्डकप फुटवल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरिएको छ ।

आयोजक डाँडाबजार फुटवल क्लवले शनिवार एक कार्यक्रमको आयोजना गरि प्रतियोगिता संचालनको आय–व्यय सार्वजनिक गरेको हो । क्लवका कोषाध्यक्ष मणी देवानले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार प्रतियोगितामा १८ लाख १३ हजार ७ सय २२ रुपैया आम्दानी भएको र १५ लाख ८३ हजार ४ सय ३८ रुपैया खर्च भएको छ । आम्दानीवाट खर्च कटाएर बाँकी रहेको २ लाख ३० हजार २ सय ८४ रुपैया रकम बचत भएको कोषाध्यक्ष देवानले बताए । प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन प्रारम्भिक रहेको उनले बताए । अझैं सहयोगी दाताहरुबाट सहयोग रकम उठ्न वाँकी रहेको उनी बताउँछन् । खर्चको कुल रकम मध्ये गोल्डकपकै अवसरमा आयोजित साँस्कृतिक कार्यक्रममा ३ लाख १७ हजार रुपैया र बाँकी रकम गोल्डकप प्रतियोगिता संचालन गर्न खर्च भएको जानकारी दिइयो ।

गोल्डकप संचालनको लागि साँगुरीगढी गाउँपालिकाले २ लाख, ५ नं. वडा कार्यालयले ३ लाख र वाँकी दाताहरुबाट भौतिक तथा आर्थिक सहयोग रकम प्राप्त भएको थियो । साेही अवसरमा प्रतियोगिता संचालनमा सहयाेग गर्ने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

आय–व्यय सार्वजनिक कार्यक्रमको अध्यक्षता डाँडाबजार फुटवल क्लवका अध्यक्ष राजकुमार सुब्बाले गरेका थिए । कार्यक्रममा साँगुरीगढी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष खड्ग लिम्बु, क्लवका पूर्वखेलाडी तथा रेफ्री मिलन थेगिम, वडाका कर्मचारी छत्र सुब्बा लगायतको उपस्थिति रहेको थियो ।

 

गत फागुनमा सम्पन्न जंगबहादुर थापा स्मृति डाँडाबजार गोल्डकपको दोस्रो संस्करणको उपाधी आयोजक डाँडाबजार फुटवल क्लवले जितेको थियो । फाइनलमा राजारानीको रारा फुटबल क्लबलाई डाँडाबजारले टाइब्रेकरमा ५–३ ले गोल अन्तरले पराजित गरेको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

जन्मथलो राजारानीमा राष्ट्रिय फुटवल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ सम्मानित

Next Post

सहिद भीमनारायण गोल्डकप : विरगञ्ज युनाइटेडसँग पराजित हुँदै साविक विजेता एपिएफ वाहिरियो

Next Post
सहिद भीमनारायण गोल्डकप : विरगञ्ज युनाइटेडसँग पराजित हुँदै साविक विजेता एपिएफ वाहिरियो

सहिद भीमनारायण गोल्डकप : विरगञ्ज युनाइटेडसँग पराजित हुँदै साविक विजेता एपिएफ वाहिरियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

May 27, 2023
किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

May 26, 2023
चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

May 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..