• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, जेष्ठ १६, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

सहिद भीमनारायण गोल्डकप : पेमा यूवा क्लवलाई पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

Dhankuta News by Dhankuta News
२०८०, ३१ बैशाख आईतवार १९:१६
0
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter
सहिद भीमनारायण गोल्डकप :  पेमा यूवा क्लवलाई पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

धनकुटा । विराटनगरको पेमा यूवा क्लवलाई ट्राइव्रेकरमा पराजित गर्दै बी डिभिजन क्लव प्लानिङ ब्वाइज युनाइटेड सहिद भीमनारायण गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आइतवार धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा सम्पन्न सेमिफाइनल खेलमा विराटनगरको पेमा यूवा क्लवलाई पेनाल्टी सुटआउटमा ५–४ गोलअन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समय गोलरहित वरावरीमा सम्पन्न भएपछि खेल पेनाल्टीसुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा प्लानिङ ब्वाइजको तर्फबाट विशाल दर्जी, ड्याडी वाम्बा, राजेश शाह, रिशव अधिकारी, यो निपोलियनले गोल गरेका थिए ।

त्यस्तै पेमाको तर्फबाट भिष्म क्षेत्री, सजिन थापा मगर, रिम, र यानिकले गोल गरेका थिए । भने विवेश राईको प्रहार प्लानिङ ब्वाइजका गोलकिपर लोकेश चौधरीले रोकेका थिए । उनी खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद ४ हजार सहित ट्रफी हात पारे ।
पहिलो र दोस्रो हाफमा दुवै टिमका खेलाडीले पाएको अवसरलाई सदुप्रयोग गर्न नसक्दा गोल गर्नबाट चुके । प्लानिङ ब्वाइजका फागुराम थारुले पटक–पटक पाएको अवसरलार्य सदप्रयोग गर्न सकेनन् । उनलाई पेमाका डिफेन्डरले रोकेका थिए ।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल सोमवार झापा फुटवल क्लव र विरगञ्ज युनाइटेड क्लव वीच हुने आयोजक समितिका संयोजक शम्भु प्रधानले बताए ।

प्रतियोगिताको विजेताले नगद ५ लाख सहित ट्रफी र उपविजेताले दुई लाख ५० हजार हात पार्नेछ । हरेक खेलमा म्यान अफ द म्याच पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै विधागत तर्फका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरिने छ ।
२०५५ सालमा स्थापित गोल्डकप सुरुका दुईवर्ष नियमित रुपमा सञ्चालन भएको थियो । त्यसपछि देशको तत्कालीन असहज परिस्थितका कारण सञ्चालन हुन सकेन । २०६३ सालपछि गोल्डकप बर्षेनी सञ्चालन हुँदै आइरहेको छ । २०५५ सालमा धनकुटा नगरपालिका वडा नं. ६ का तत्कालीन् वडाध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले प्रतियोगिताको सुरुवात गरेका हुन् ।

नेपाल कांग्रेसका नेता शहीद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरि २०३५ सालमा तत्कालिन सरकारले गोली हानी हत्या गरेको थियो । उनलाई तत्कालीन् सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

साँगुरीगढी गाउँपालिका अध्यक्ष राई सम्मानित

Next Post

सहिद भीमनारायण गोल्डकप : झापालाई पराजित गर्दै वीरगञ्ज युनाइटेड फाइनलमा

Next Post
सहिद भीमनारायण गोल्डकप : झापालाई पराजित गर्दै वीरगञ्ज युनाइटेड फाइनलमा

सहिद भीमनारायण गोल्डकप : झापालाई पराजित गर्दै वीरगञ्ज युनाइटेड फाइनलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

May 27, 2023
किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

May 26, 2023
चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

May 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..