• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बुधबार, मंसिर २०, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

साँगुरीगढीका विद्यालयहरुमा विपद् जोखिम न्यूनिकरण तथा अनुशिक्षण

Dhankuta News by Dhankuta News
२०८०, २ जेष्ठ मंगलवार ०७:११
0
0
SHARES
82
VIEWS
Share on FacebookShare on Twitter
साँगुरीगढीका विद्यालयहरुमा विपद् जोखिम न्यूनिकरण तथा अनुशिक्षण

धनकुटा । नेपाल रेडक्रस सोसाइटी धनकुटाले साँगुरीगढी गाउँपालिका भरिका ८ वटा विद्यालयमा विपद् जोखिम न्यूनिकरण तथा अनुशिक्षण कार्यक्रम संचालन गरेको छ ।

साँगुरीगढी गाउँपालिकाको आर्थिक सहयोगमा उक्त कार्यक्रम संचालन गरेको हो । कार्यक्रमको सहयोगी निकायको रुपमा तथा भीमदल गण सल्लेरी ब्यारेक, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, नेपाल ६ नं. गुल्म हेड क्वाटर छिन्ताङ रहेका थिए ।

गत वैशाख २६ देखि ३१ गतेसम्म साँगुरीगढी गाउँपालिका वडा नं. ५ डाँडाबजार स्थित भानु माध्यमिक विद्यालयमा, वडा नं. ६ नाम्जे भेडेटार स्थित ग्रामिण जना माध्यमिक विद्यालय, वडा नं. ३ मादेन स्थित भानुभक्त आधारभुत विद्यालय, वडा नं. ४ फाक्सिव स्थित फाक्सिव आधारभुत विद्यालय, वडा नं. ४ फाक्सिव स्थित फाक्सिव आधारभुत विद्यालय, लेउतीटारस्थित राम माध्यमिक विद्यालय, वडा नं. २ वुढिमोरङस्थित रामनवमी माध्यमिक विद्यालय, वडा नं. ९ आहालेस्थित सिंहकाली माध्यमिक विद्यालय, वडा नं.७ महाभारत स्थित गोलखाडी माध्यमिक विद्यालयमा कार्यक्रम आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी धनकुटाका अध्यक्ष छत्रकुमार श्रेष्ठ (कृष्ण)ले जानकारी दिए ।

उनका अनुसार हरेक स्थानमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका सदस्यहरु, विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

अनुशिक्षण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धनकुटाका निवर्तमान सभापति हरिकुमार राई र शसस्त्र प्रहरी वल छिन्ताङ गुल्मका इन्पेक्टर विश्वनाथ पोखरेलले विद्यालयमा आधारित विपद् जोखिम, जिल्ला प्रहरी कार्यालय धनकुटाका इन्सपेक्टर अनिलकुमार शाहले लागू औषध दुव्र्यसनी, भीम दल गण सल्लेरी ब्यारेकका मेजर चन्द्र प्रकाश उप्रेतीले माइन विष्फोटनको विषयमा सहजीकरण गरेका   थिए ।

त्यस्तै सोही कार्यक्रमको अवसरमा हरेक विद्यालयमा ७ प्रकारका विपद्का सामाग्री वितरण गरिएको थियो । वितरण गरिएको सामाग्रीहरुमा चाइनिज कम्बल ६ थान, प्लाष्टिक त्रिपाल ६ थान, प्लाष्टिक वाल्टिन २ थान, फायर स्ट्रेड गुहसुर २ थान, प्राथमिक उपचार वासन १ सेट, थर्मलगन १ थान, अक्सिमिटर १ गरि ७ प्रकारका सामाग्री रहेका छन् ।

 

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

साँगुरीगढीमा दोस्रो गाउँपालिका वडा स्तरीय फुटवल प्रतियोगिता सुरु

Next Post

सहिद भीमनारायण गाेल्डकप : उपाधिको लागि प्लानिङ ब्वाइज र वीरगञ्ज युनाइटेड बीच प्रतिस्पर्धा हुँदै

Next Post
सहिद भीमनारायण गाेल्डकप : उपाधिको लागि प्लानिङ ब्वाइज र वीरगञ्ज युनाइटेड बीच प्रतिस्पर्धा हुँदै

सहिद भीमनारायण गाेल्डकप : उपाधिको लागि प्लानिङ ब्वाइज र वीरगञ्ज युनाइटेड बीच प्रतिस्पर्धा हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

प्रथम थानी फुटबल प्रतियोगिता बेलहरामा सुरु 

December 6, 2023
भेडेटार होटल एशोसिएसनको अध्यक्षमा तुमराज लिम्बू निर्वाचित

भेडेटार होटल एशोसिएसनको अध्यक्षमा तुमराज लिम्बू निर्वाचित

December 5, 2023
फाक्सिवमा प्रथम धाम पूर्णिमा नकआउट पुरुष फुटवल प्रतियोगिता सुरु

फाक्सिवमा प्रथम धाम पूर्णिमा नकआउट पुरुष फुटवल प्रतियोगिता सुरु

November 27, 2023
१८ करोड लगानीमा भेडेटारको नाम्जेमा रिडी नाम्जे इको रिसोर्ट खुल्दै, निर्माण अन्तिम चरणमा

१८ करोड लगानीमा भेडेटारको नाम्जेमा रिडी नाम्जे इको रिसोर्ट खुल्दै, निर्माण अन्तिम चरणमा

November 25, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..