• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बुधबार, मंसिर २०, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

स्वर्गीय फत्तेबहादुर राईप्रति कांग्रेस धनकुटाकाे श्रद्धाञ्जली सभा

Dhankuta News by Dhankuta News
२०८०, ४ जेष्ठ बिहीबार २३:२३
0
0
SHARES
58
VIEWS
Share on FacebookShare on Twitter
स्वर्गीय फत्तेबहादुर राईप्रति कांग्रेस धनकुटाकाे श्रद्धाञ्जली सभा

धनकुटा l सहिदभूमि गाउँपालिका वडा नं २ का नेपाली कांग्रेसका अभिभावक समाजसेवी स्वर्गीय फत्तेवहादुर राईको सम्मानमा ललानीटारमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य तथा सहिदभूमी गाउँपालिका कार्य समितिका निर्वतमान सभापती तीर्थ राई, क्रियाशील सदस्य हर्क राई, मेवी राई,  ज्ञानकुमारी राईकी आमा र गुण्डीमाया राईकी श्रीमान् धनकुटा कांग्रेसका अभिभावक तथा समाजसेवी फत्ते वहादुर राईको ११ औं पुण्य थितिको दिन नेपाली कांग्रेस धनकुटाले ललानीटारमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको हो ।

सो अवसरमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिवद्वय विजय सन्तोषी राई, जयन्द्र घिसिङ्ग, पूर्वमहासमिति सदस्य शिव कुमार राई, जिल्ला सदस्यहरु रमेश राई, यज्ञ राई, योगेन्द्र राई, क्षेत्र नं. १ का क्षेत्रीय उपसभापति मिलन कुमार खड्गी, सदस्य वेणु वस्नेत, सहिदभूमिका गाउँ कार्यपालिका समिति सभापति टंक राई, उपसभापति भुषण राई, सहिदभूमी गाउँपालिका नेपाली कांग्रेसका सभापतिहरु वडा नं. १ भिमनाथ खड्का, यूवा नेता अर्जुन थापा, हरिवहादुर, वडा नं.२ का उपसभापति नवन सिंह राई, वडा नं. ५ का सभापति कनक राई, वडा नं. ६ का सभापति विकास राई, प्रदीप राई , वडा नं. ७ का सभापति मगल सिंह राई, नेपाल तरुण दल आँखिसल्लाका अध्यक्ष सुनिल राई लगायतले अभिभावक तथा समाजसेवी स्वर्गीय फत्तेवहादुर राई प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा हार्दिक समेवदना प्रकट गरेका थिए ।

सो अवसरमा नेपाली कांग्रेस धनकुटा जिल्ला, क्षेत्र, नगर र वडा समितिहरुको तर्फबाट नेता गणहरुले परिवारजनमा समवेदना पत्र प्रदान गरेका थिए ।  ७५बर्षको उमेरमा उपचारको क्रममा निधन भएक नेपाली कांग्रेस धनकुटाका अभिभावक समाजसेवी फत्ते वहादुर राईको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताए ।

यसैगरी सहिदभूमि गाउँपालिका वडा नं. २ ललानीटार स्थित राईको निवासमा गई नेपाली कांग्रेस धनकुटाका नेताहरु राजेन्द्र पौडेल, विश्वनाथ दाहाल, मोहन वान्तवा, तिलक महत, क्षेत्रीय प्रतिनिधि पवित्रा माझी लगायतका नेताहरुले पनि अभिभावक तथा समाजसेवी फत्ते वहादुर राई प्रति श्रद्धाञ्जली अपर्णग गर्दै परिवारजनमा समवेदना व्यक्तगर्दै समवेदना पत्र प्रदान गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

८ नं वडालाई साँगुरीगढी दोस्रो गाउँपालिका वडा स्तरीय फुटवल प्रतियोगिताको उपाधी

Next Post

साँगुरीगढीमा साकेला, केलाङ, उभौली साँकृतिक महोत्सव

Next Post
साँगुरीगढीमा साकेला, केलाङ, उभौली साँकृतिक महोत्सव

साँगुरीगढीमा साकेला, केलाङ, उभौली साँकृतिक महोत्सव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

प्रथम थानी फुटबल प्रतियोगिता बेलहरामा सुरु 

December 6, 2023
भेडेटार होटल एशोसिएसनको अध्यक्षमा तुमराज लिम्बू निर्वाचित

भेडेटार होटल एशोसिएसनको अध्यक्षमा तुमराज लिम्बू निर्वाचित

December 5, 2023
फाक्सिवमा प्रथम धाम पूर्णिमा नकआउट पुरुष फुटवल प्रतियोगिता सुरु

फाक्सिवमा प्रथम धाम पूर्णिमा नकआउट पुरुष फुटवल प्रतियोगिता सुरु

November 27, 2023
१८ करोड लगानीमा भेडेटारको नाम्जेमा रिडी नाम्जे इको रिसोर्ट खुल्दै, निर्माण अन्तिम चरणमा

१८ करोड लगानीमा भेडेटारको नाम्जेमा रिडी नाम्जे इको रिसोर्ट खुल्दै, निर्माण अन्तिम चरणमा

November 25, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..