• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, जेष्ठ १६, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

साँगुरीगढीमा साकेला, केलाङ, उभौली साँकृतिक महोत्सव

Dhankuta News by Dhankuta News
२०८०, ५ जेष्ठ शुक्रबार २०:१०
0
0
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter
साँगुरीगढीमा साकेला, केलाङ, उभौली साँकृतिक महोत्सव

धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं १ लेउतीमा सिंहदेवी सिंहशिला, साकेला केलाङ पार्कमा एक दिने साँस्कृतिक महोत्सवको आयोजना गरिएको छ । शुक्रबार साकेला, केलाङ, उभौली पुजाको अवसरका महोत्सवको आयोजना गरिएको हो ।

महोत्सव गाउँपालिकका अध्यक्ष जितेन्द्र राईले रिबन काटेर उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा वोल्दै अध्यक्ष राईले किराँतीहरुको बहुसाँस्कृतिक स्थलको प्रर्दशन साथै निर्माणका कारण पर्यटनहरु आकर्षित हुने बताए । उनले पर्यटकहरुको आगमनले आर्थिक वृद्धि साथै कला साँस्कृतिक टेवा पुग्ने बताए । यस्ता पार्कहरुबाट पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले निर्माण गरिएकाले गाउँपालिकाले  सहयोग गर्ने प्रतिवद्धता व्यक्त

गरे ।  लेउती जलाधार प्रकृतिक–साँस्कृतिक प्रवद्र्धन समिति साँगुरीगढी लावरवोटेले आयोजना गरेको महोत्सवमा किराँतीहरुको विभिन्न साँस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । कार्यक्रममा कलासाँस्कृति झल्काउने साकेला नाच रै ढोल नाच लगायत प्रस्तुत गरिएको    थियो ।
आआफ्नो कला साँस्कृतिलाई जोगाई राख्न साथै पर्यटनहरुलाई आकर्षित गर्न पार्क निर्माण गरिएको र साकेला, केलाङ उभौली साँस्कृतिक महोत्सव-२०८० को आयोजना गरिको लेउती जलाधार प्राकृतिक–साँस्कृतिक प्रवद्र्धन समितिका अध्यक्ष बलबहादुर राईले बताए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

स्वर्गीय फत्तेबहादुर राईप्रति कांग्रेस धनकुटाकाे श्रद्धाञ्जली सभा

Next Post

पशु चौपायामा लम्पी स्किन राेगको महामारी फैलिएपछि छथरजोरपाटी गाउँपालिकामा घुम्ती शिविर

Next Post
पशु चौपायामा लम्पी स्किन राेगको महामारी फैलिएपछि छथरजोरपाटी गाउँपालिकामा घुम्ती शिविर

पशु चौपायामा लम्पी स्किन राेगको महामारी फैलिएपछि छथरजोरपाटी गाउँपालिकामा घुम्ती शिविर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

May 27, 2023
किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

May 26, 2023
चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

May 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..