• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, मंसिर २३, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

नेपाली कांग्रेस पाख्रिवास नगर समितिका उपसभापति बस्नेतलाई मातृ शोक

Dhankuta News by Dhankuta News
२०८०, १२ असार मंगलवार २१:४२
0
0
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter
नेपाली कांग्रेस पाख्रिवास नगर समितिका उपसभापति बस्नेतलाई मातृ शोक

धनकुटा । नेपाली कांग्रेस पाख्रिवास नगर समितिका उपसभापति चन्द्र वस्नेतलाई मातृशोक परेकाे छ । उनका आमा तथा नेपाली कांग्रेस धनकुटाका अभिभावक गंगावहादुर वस्नेतका धर्मपत्नी कांग्रेस सदस्य तथा अभिभावक डम्वर कुमारी वस्नेतको असमायिक निधन भएको छ ।

नेपाली कांग्रेस धनकुटाले मृतकको पार्थिव शरिरमा  चार तारे झण्डा ओढाएर अरुण नदीको लेगुवाघाटमा अन्त्यष्टि गरिएको छ । नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई, पाख्रिवास नगरपालिका नगरप्रमुख ज्ञानबहादुर गुरुङ, जिल्ला सचिव विजय सन्तोषी राई, सदस्यहरु अम्विका धमला, डि वि मोक्तान, पूर्वजिल्ला सदस्यहरु इन्दिरा पौडेल, रेखा पुरी, पाख्रिवास नगर सभापति प्रेम भण्डारी, सचिवद्वय वीरबहादुर थापा, सन्तोष मानन्धर, सदस्यहरु सुष्मा गुरुङ, वडा नं. ५ का सभापति पासाङ्ग तामाङ, नेपाल तरुण दल धनकुटका सभापति युवराज पराजुली, नेपाल महिला संघकी क्षेत्रीय अध्यक्ष डम्वरकुमारी अधिकारी लगायतले पार्टीको चार तारे झण्डा कांग्रेसका अभिभावक स्वर्गीय डम्वर कुमारी वस्नेतको पार्थिव शरिरमा ओढाएर सम्मान गर्दै अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

महालक्ष्मी नगरपालिका र पाख्रिवास नगरपालिकाको सिमाना अरुण नदी स्थित लेगुवा घाटमा उनको सम्मान पूर्वक अन्त्येष्टि गरिएको थियो । नेपाली कांग्रेस धनकुटका अभिभावक स्वर्गीय डम्वर कुमारी वस्नेतको जिवनीको वारेमा पाख्रिवासका सचिव वि वहादुर थापाले प्रकाश र डम्वर कुमार वस्नेतको निधनले निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षति पुगेको जिल्ला सचिव विजय सन्तोषी राईले वताए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

शिक्षाविद् स्वर्गीय रामबहादुर रायाप्रति कांग्रेसको श्रद्धाञ्जली

Next Post

विपद् जाेखिम न्यूनिकरणका लागि जिल्ला स्तरिय एकिकृत अभ्यास

Next Post
विपद् जाेखिम न्यूनिकरणका लागि जिल्ला स्तरिय एकिकृत अभ्यास

विपद् जाेखिम न्यूनिकरणका लागि जिल्ला स्तरिय एकिकृत अभ्यास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

डाँडाबजार तुंखामा प्रथम मंसीरपूर्णिमा आमन्त्रित फुटवल प्रतियोगिता हुँदै

डाँडाबजार तुंखामा प्रथम मंसीरपूर्णिमा आमन्त्रित फुटवल प्रतियोगिता हुँदै

December 7, 2023
समय अगावै काम सक्ने निर्माण व्यवसायी सन्तोष राई मोरङमा सम्मानित

समय अगावै काम सक्ने निर्माण व्यवसायी सन्तोष राई मोरङमा सम्मानित

December 6, 2023

प्रथम थानी फुटबल प्रतियोगिता बेलहरामा सुरु 

December 6, 2023
भेडेटार होटल एशोसिएसनको अध्यक्षमा तुमराज लिम्बू निर्वाचित

भेडेटार होटल एशोसिएसनको अध्यक्षमा तुमराज लिम्बू निर्वाचित

December 5, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..