• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, मंसिर २३, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

६ महिनामा ५७ वटा मानव अधिकार उल्लंघनका घटना

Dhankuta News by Dhankuta News
२०८०, १४ असार बिहीबार १८:०४
0
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter
६ महिनामा ५७ वटा मानव अधिकार उल्लंघनका घटना

विपिन दाहाल । धनकुटा 

पछिल्लो ६ महिना यता धनकुटामा ५७ वटा मानव अधिकार उल्लंघनका घटना घटेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाले बिहीबार सन् २०२३ को जनवरी १ देखि हालसम्म जिल्लामा ५७ वटा मानव अधिकार उल्लंघनका घटनामा ५८ जना पिडित भएको तथ्यांक सार्वजनिक गरेको हो ।

जसमा २ जनाको हत्या, झडपबाट २ जना घाइते, मोसो दलेर दुव्र्यवहार १ जना, बोक्सीको आरोप १ जना, कुटपिट १ जना, ३ बालिका सहित ७ जना बलात्कृत, बाल यौन दुव्र्यवहार २ जना, घरेलु हिंसा ४० जना, सार्वजनिक सेवाबाट बञ्चित १ जना, तलब नपाएको १ जना गरि ५८ जना पीडित भएको अभिलेख गरिएको छ ।

सन् २०२२ भरिमा ७५ जना पीडित भएकोमा अहिले छ महिनाको अबधिमा ५८ जना पीडित भएको इन्सेक धनकुटा प्रतिनिधी ईश्वर थापाले बताए । इन्सेक धनकुटाले ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को लागि संकलन गरेको मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाको अर्धवार्षिक पूर्व समीक्षा गरेको जिल्ला प्रतिनिधी थापाले जानकारी दिए ।

पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रम धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, शसस्त्र प्रहरी बल नं. ६ गुल्म धनकुटाका प्रमुख डिएसपी दिपक बलामी मगर, जिल्ला प्रहरी कार्यालय धनकुटाका इन्सपेक्टर मानप्रसाद श्रेष्ठ, हुसाडेक नेपालका अध्यक्ष सरोज भुजेल, गैरसरकारी संस्था महासंघ धनकुटा अध्यक्ष मिनप्रसाद सुवेदीले सबै पक्ष गम्भिर बनेमा मानवअधिकार संरक्षण हुने बताए ।

 

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

विपद् जाेखिम न्यूनिकरणका लागि जिल्ला स्तरिय एकिकृत अभ्यास

Next Post

कुसेटारमा रोपाइँको रौनक (फोटोफिचर)

Next Post
कुसेटारमा रोपाइँको रौनक (फोटोफिचर)

कुसेटारमा रोपाइँको रौनक (फोटोफिचर)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

डाँडाबजार तुंखामा प्रथम मंसीरपूर्णिमा आमन्त्रित फुटवल प्रतियोगिता हुँदै

डाँडाबजार तुंखामा प्रथम मंसीरपूर्णिमा आमन्त्रित फुटवल प्रतियोगिता हुँदै

December 7, 2023
समय अगावै काम सक्ने निर्माण व्यवसायी सन्तोष राई मोरङमा सम्मानित

समय अगावै काम सक्ने निर्माण व्यवसायी सन्तोष राई मोरङमा सम्मानित

December 6, 2023

प्रथम थानी फुटबल प्रतियोगिता बेलहरामा सुरु 

December 6, 2023
भेडेटार होटल एशोसिएसनको अध्यक्षमा तुमराज लिम्बू निर्वाचित

भेडेटार होटल एशोसिएसनको अध्यक्षमा तुमराज लिम्बू निर्वाचित

December 5, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..