• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, मंसिर २३, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटा उद्योग बाणिज्य संघले ऋणको ब्याजदर घटाउन र कालो सूचीमा राख्ने र लिलाम प्रक्रिया रोक्न ज्ञापन पत्र

Dhankuta News by Dhankuta News
२०८०, १८ असार सोमबार २०:५५
0
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter
धनकुटा उद्योग बाणिज्य संघले ऋणको ब्याजदर घटाउन र कालो सूचीमा राख्ने र लिलाम प्रक्रिया रोक्न ज्ञापन पत्र

धनकुटा । धनकुटा उद्योग बाणिज् संघले आज धनकुटाका वितिय संस्थाहरु र बैकहरुलाई ऋणको व्याज घटाउन र व्यावसायीहरुलाई कालो सूचीमा राख्ने र लिलाम गर्ने प्रक्रिया अलिम्ब रोक्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।

कोरोनाको माहामारीबाट भरखर तङ्गरिन शुरु गर्न लागेको व्याार व्यावसाय रुस र युक्रेनको युद्धले गर्दा चरम आर्थिक संटकले पून: थला परेको व्यापार व्यावसायले गर्दा चरम आर्थिक मन्दीका कारण ऋणको किस्ता व्यावसायीहरुले बुझाउन नसकेकोले ऋणको व्याज घटाउन र किस्ता बुझाउन नसकेका कारण कालो सूचीमा राख्ने र लिलाम गर्ने प्रक्रिया तत्काल बन्द गर्ने माग गर्दे धनकुटा उद्योग बाणिज्य संघले आज सवै धनकुटा बजारमा रहेका वितिय संस्थाहरु र बैकहरुमा गई ज्ञापन पत्र बुझाएको हो ।

धनकुटाका वित्तिय संस्थाहरु बैकहरुमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग, सचिव राम वहादुर रायमाझी, कार्यकारी सदस्यहरु नविन श्रेष्ठ, नगेन्द्र काफ्ले, घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, कार्यालय सचिव मातृका राई लगायतका उद्योगी व्यापारी तथा व्यावसायले गई ज्ञापन पत्र बुझाएका हुन् ।

धनकुटा बजारमा रहेको राष्ट्रिय बाणिज्य बैक धनकुटा शाखा, नेपाल बैक लिमिटेड धनकुटा, कृषि विकास बैक, माछापुच्छ्रे बैक, साग्रिंला बैक, सप्तकोशी वैक, एनआईसी एसिया बैक, सनराइज बैक, मुक्तिनाथ बैक, गरिमा विकास बैक, सिद्धार्थ बैक, राष्ट्रिय सहकारी बैक धनकुटा, जीवन विकास लघु वित्त धनकुटा शाखा, गुराँस वित्तिय संस्थामा र नेपाल राष्ट्र बैक र बैक तथा वित्तिय संस्थाहरुको केन्द्रिय कार्यालयमा समेत शाखा मार्फत उक्त ज्ञापन पत्र धनकुटा उद्योग बाणिज्य संघले बुझाएको हो ।

कतिपय वितिय संस्थाहरु, बैकहरुले व्यावसायीहरुले ऋणको किस्ता नबुझाएको भन्दै ऋण बुझाउन दवाव दिने र कालो सूचीमा राख्ने अनी लिलामी प्रक्रिया अगाडी बढाउने शूरु गरेका कारण व्यावसायीहरु तनावमा परेको र कतिपय व्यावसायीहरुले त आत्माहत्या समेत गरेकाले व्यावसायीहरुको जिवन रक्षाका लागी बैकहरुमा यस्ता कार्य नर्गन अनुरोध गर्दै ज्ञापन पत्र बुझाएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताए ।

चरम आर्थिक संकटका कारण व्यावसाय अहिले ठप्प भएकोले ऋणको किस्ता बुझाउन नसकेकोले व्यावसायी पुन सुचारु हुन थालेपछी ऋणको किस्ता बुझाउने प्रतिवद्धता समेत व्यावसायीहरुले गरेका छन् । बैक तथा वितिय संस्थाहरुले ऋणको व्याज नघटाए र कालो सूचीमा राख्ने अनी लिलाम गर्ने प्रक्रिया नरोकेमा व्यावसायीहरुले बैक तथा वितिय संस्थाहरुमा बचत नर्गर्ने,बैहरुमा र वितिय संस्थाहरुका कार्यालयहरुमा गई धर्ना जुलुस गर्ने र अन्तिममा ताला बन्दी समेत गर्न पछी नपर्ने समेत धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

कवि जुनु घिमिरेको कविता संग्रह ‘पसिनाको घर’ लोकार्पण

Next Post

माग पुरा नभएमा धनकुटा उद्योग बाणिज्य संघले बैक तथा वित्तिय संस्थामा तालावन्दी गर्ने

Next Post
माग पुरा नभएमा धनकुटा उद्योग बाणिज्य संघले बैक तथा वित्तिय संस्थामा तालावन्दी गर्ने

माग पुरा नभएमा धनकुटा उद्योग बाणिज्य संघले बैक तथा वित्तिय संस्थामा तालावन्दी गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

डाँडाबजार तुंखामा प्रथम मंसीरपूर्णिमा आमन्त्रित फुटवल प्रतियोगिता हुँदै

डाँडाबजार तुंखामा प्रथम मंसीरपूर्णिमा आमन्त्रित फुटवल प्रतियोगिता हुँदै

December 7, 2023
समय अगावै काम सक्ने निर्माण व्यवसायी सन्तोष राई मोरङमा सम्मानित

समय अगावै काम सक्ने निर्माण व्यवसायी सन्तोष राई मोरङमा सम्मानित

December 6, 2023

प्रथम थानी फुटबल प्रतियोगिता बेलहरामा सुरु 

December 6, 2023
भेडेटार होटल एशोसिएसनको अध्यक्षमा तुमराज लिम्बू निर्वाचित

भेडेटार होटल एशोसिएसनको अध्यक्षमा तुमराज लिम्बू निर्वाचित

December 5, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..