• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, मंसिर २३, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

पूर्व वडासभापती तथा कांग्रेस अभिभावक भुवानी प्रसाद राईको निधनमा श्रद्धाञ्जली सभा

Dhankuta News by Dhankuta News
२०८०, २४ असार आईतवार २२:४०
0
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter
पूर्व वडासभापती तथा कांग्रेस अभिभावक भुवानी प्रसाद राईको निधनमा श्रद्धाञ्जली सभा

धनकुटा । धनकुटा जिल्ला बुढीमोरङका पूर्वसभापती तथा धनकुटा कांग्रेसका अभिावक वरिष्ठ समाजसेवी स्वर्गीय भुवानीप्रसाद राईको सम्मानमा नेपाली कांग्रेस धनकुटाले श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।

नेपाली कांग्रेस धनकुटा क्षेत्र नं. १ का पूर्वउपसभापती भविता राईको बुबा तथा तत्कालीन् बुढिमोरङका पूर्ववडासभापति वरिष्ठ समाजसेवी स्वर्गीय भुवानी प्रसाद राईको पाँचौ पुण्यतिथिको अवसरमा नेपाली कांग्रेस धनकुटाले तेम्वाङमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको हो ।

सो अवसरमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले धनकुटा कांग्रेसका अभिभावक वरिष्ठ समाजसेवी भुवानी प्रसाद राईको निधनले नेपाली कांग्रेस धनकुटाले एक सच्चा अभिभावक गुमाएको र उनको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको वताउदै स्वर्गीय राई प्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका थिए ।

यसैगरी नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्यहरु रमशे ईवाहाङ्ग, तीर्थ राई, क्षेत्रीय सभापति तथा साँगुरीगाउँपालिकाका अध्यक्ष जितेन्द्र राई, सागुरीगढी गाउँपालिकाका कांग्रेस सभापति नेपालधन राई, पूर्व जिल्ला सदस्य मोहन वान्तवा, वडा नं. १ का सभापति भूपेन राई, वडा नं. २ का उपसभापति राजेन्द्र इङनाम, नेपाल शिक्षक संघ धनकुटाका सचिव रोहिणी पाण्डे, शिक्षक संघ साँगुरीगढीका सचिव गिता चेम्जोङ, सदस्य कुमारी लिम्बु, नेपाल तरुण दलका साँगुरीगढी गाउँपालिका कोषाध्यक्ष लक्ष्मी लिम्बु, धनकुटा नगरपालिका कार्य पालिका सदस्य भोगेन्द्र राई लगायतले कांग्रेसका अभिभावक पूर्वसभापति स्वर्गीय राई प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका थिए । ६९ बर्षको उमेरमा निधन भएका कांग्रेस अभिभावक वरिष्ठ समाजसेवी भुवानीप्रसाद राईको एक श्रीमती, छोरीहरु भविता राई र छोरा हरीभगत राई रहेका छन् ।

नेपाली कांग्रेस साँगुरीगढीका सभापति नेपालधन राईको संयोजकत्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस धनकुटा जिल्ला कार्य समिति, क्षेत्रीय कार्य समिति क्षेत्र नं. १, साँगुरीगढी गाउँपालिका कार्य समिति, वडा समितिहरु, नेपाल शिक्षक संघ, तरुण दलको तर्फबाट कांग्रेस अभिभावक स्वर्गीय भुवानीप्रसाद राईको परिवारजनमा समवेदना पत्र समेत प्रदान गरिएको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटा उद्योग वाणिज्य संघको कर शिक्षा तथा वैकिङ नीति वारे अनुशिक्षण कार्यक्रम

Next Post

महिला संघको संगठन सुदृढीकरण तथा नेतृत्व विकास सम्वन्धि छलफल तथा अन्तक्रिया

Next Post
महिला संघको संगठन सुदृढीकरण तथा नेतृत्व विकास सम्वन्धि छलफल तथा अन्तक्रिया

महिला संघको संगठन सुदृढीकरण तथा नेतृत्व विकास सम्वन्धि छलफल तथा अन्तक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

डाँडाबजार तुंखामा प्रथम मंसीरपूर्णिमा आमन्त्रित फुटवल प्रतियोगिता हुँदै

डाँडाबजार तुंखामा प्रथम मंसीरपूर्णिमा आमन्त्रित फुटवल प्रतियोगिता हुँदै

December 7, 2023
समय अगावै काम सक्ने निर्माण व्यवसायी सन्तोष राई मोरङमा सम्मानित

समय अगावै काम सक्ने निर्माण व्यवसायी सन्तोष राई मोरङमा सम्मानित

December 6, 2023

प्रथम थानी फुटबल प्रतियोगिता बेलहरामा सुरु 

December 6, 2023
भेडेटार होटल एशोसिएसनको अध्यक्षमा तुमराज लिम्बू निर्वाचित

भेडेटार होटल एशोसिएसनको अध्यक्षमा तुमराज लिम्बू निर्वाचित

December 5, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..