Dhankuta News

Dhankuta News

ज्येष्ठ नागरिक सम्मान गर्दै ज्येष्ठ नागरिक दिवस सम्पन्न

खगेन्द्रप्रसाद घिमिरे धनकुटा । धनकुटा नगरपालिकाभित्रका ८६ बर्ष भन्दा माथिका सात जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । विश्व ज्येष्ठ...

पाख्रिवास अन्य पार्टी परित्याग गरी कांग्रेस प्रवेश

पाख्रिवास अन्य पार्टी परित्याग गरी कांग्रेस प्रवेश

धनकुटा । दर्जनौ नेता तथा कार्यकर्ताहरु अन्य पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको छ । पाख्रिवासमा नेपाली कांग्रेस पाख्रिवास...

लोकतन्त्रको पहिलो आधार प्रेस स्वतन्त्रता

लोकतन्त्रको पहिलो आधार प्रेस स्वतन्त्रता

धनकुटा । लोकतन्त्रको पहिलो आधार भनेको प्रेस स्वतन्त्रता हो । अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता विना लोकतन्त्र स्थायित्व हुन सम्भव...

नेकपा नगर कमिटीको शुभकामना कार्यक्रम सम्पन्न

नेकपा नगर कमिटीको शुभकामना कार्यक्रम सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटा नगर कमिटीको आयोजनामा नेपालीहरुको महान पर्व बडा दशैं, तिहार, नेपाल सम्वत्, मंसिरे चाडलगायत यो सालको...

कांग्रेसकोे फाक्सिव र बुढिमोरङको जागरणअभियान सम्पन्न

कांग्रेसकोे फाक्सिव र बुढिमोरङको जागरणअभियान सम्पन्न

धनकुटा । संगठनलाई चुस्तदुरुस्त पार्न तथा वर्तमान सरकारका क्रियाकलापहरुको भण्डाफोर गर्न नेपाली कांग्रेसले जागरण अभियान सञ्चालन गरिरहेको जनाएको छ ।...

विविध कार्यक्रमहरुका साथ संविधान दिवस शुरु

विविध कार्यक्रमहरुका साथ संविधान दिवस शुरु

धनकुटा । संविधान दिवसको अघिल्ला दिन धनकुटा नगरपालिकाले बजारमा सरसफाई गरेको छ । यस्तै धनकुटा अस्पतालका विरामीहरुलाई धनकुटा उद्योग वाणिज्य...

स्व. गणेशमान सिंहको स्मृति दिवस सम्पन्न

स्व. गणेशमान सिंहको स्मृति दिवस सम्पन्न

धनकुटा । जनआन्दोलनको कमाण्डर तथा सर्वोच्च नेता स्व. गणेशमान सिंहको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम गरियो । सो अवसरमा वक्ताहरुले सिंहको जस्तो...

Page 32 of 41 1 31 32 33 41