स्थानीय

कांग्रेसमा उपसभापतिद्वारा नवप्रवेशी भण्डारीलाई स्वागत

धनकुटा १८ जेष्ठ । नेपाली कांग्रेसका केन्द्रिय उपसभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले हिजो नेपाली कांग्रेस पार्टी कार्यालयका...

पुरा पढ्नुहोस

समानुपातिक विकास र समृद्धिका लागि महिलाहरुको अर्थपूर्ण सहभागिता हुनुपर्ने

धनकुटा १८ जेष्ठ । नेपाल महिला संघको १ नम्वर प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमको पूर्व उपप्रधान...

पुरा पढ्नुहोस

सहिदभूमिमा नेपाली कांग्रेसको जागरण अभियान सम्पन्न

धनकुटा ११ जेष्ठ । नेपाली कांग्रेस धनकुटाले सहिदभूमि गाउँपालिकाको सम्मेलन तथा सहिदभूमिमा प्रथम चरणको जागरण अभियानको समापन गरेको छ ।...

पुरा पढ्नुहोस

तलब–भत्ता बापतको रकम वडाध्यक्षले विद्यालयलाई सहयोग गरे

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरेले आफुले पाउँदै आइरहेको सेवासुविधा बापतको रकम एक सामुदायिक विद्यालयलाई...

पुरा पढ्नुहोस

विश्रान्ती बृद्धाश्रममा आश्रित बृद्धाहरुलाई समाजद्वारा सम्मान

धनकुटा ४ जेठ । मूलघाटस्थित विश्रान्ती मन्दिरमा आश्रित बृद्धाहरुलाई एक कार्यक्रमकावीच सम्मान गरिएको छ । धनकुटा स्थायी घर भई हाल...

पुरा पढ्नुहोस

वर्तमान सरकारको जनविरोधी कार्यको भण्डाफोर गरिने

धनकुटा २ जेष्ठ । नेपाली कांग्रेसले सञ्चालन गरेको राष्ट्रिय जनजागरण अभियानका लागी धनकुटाका ६० वटै वडाहरुमा खटिएका प्रतिनिधिहरुसँग अन्र्तक्रिया गरेको...

पुरा पढ्नुहोस

प्रेस स्वतन्त्र नभए लोकतन्त्र समाप्त हुने

धनकुटा । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. रामशरण महतले प्रेस स्वतन्त्रता नभए लोकतन्त्र समाप्त हुने बताए । सो...

पुरा पढ्नुहोस

स्वतन्त्र प्रेस विरोधी बिधेयक फिर्ता गराउन माग

धनकुटा । नेपाल सरकारले प्रस्ताव गरेको मिडिया काउन्सिल सम्बन्धि विधेयकको विरोध गर्दै नेपाल प्रेस यूनियन धनकुटा शाखाले ज्ञापनपत्र बुझाएको छ...

पुरा पढ्नुहोस

धनकुटा प्रादेशिक राजधानी बनाउन सांसदहरुको ध्यान आकृष्ट गराउन सदरभावना ¥याली सम्पन्न

धनकुटा । धनकुटालाई प्रादेशिक राजधानी बनाउने प्रस्तावमा प्रदेशका सबै सांसदहरुलाई मतदान गर्न आव्हान गर्दै सद्भावना ¥याली सम्पन्न भएको छ ।...

पुरा पढ्नुहोस
Page 67 of 71 1 66 67 68 71